Translations
– नेपाली – Nepali –
Equipping Churches globally to Share the Gospel with Children of every tribe, tongue, and nation.
पाठ्यक्रमको ढाँचा
अन्य देशका कथाहरू
बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू के हुन्?
बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू भनेको येशू को हुन् र उनले सम्पूर्ण बाइबलमा के गरे भन्ने कुरामा केन्द्रित गरिएको कालानुक्रमिक बाइबल शिक्षा पाठ्यक्रम हो। अविश्वासीहरूले बाइबलको परमेश्वर को हुन् र उनले के गरे भन्ने कुरा बाइबलको सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण चित्र देख्दा बुझ्नेछन्। यही कुरा येशूले शिक्षा दिने क्रममा गरे। उनले मानिसहरूलाई आफैको बारेमा व्यवस्था र भविष्यवक्ताहरू अर्थात् सम्पूर्ण धर्मशास्त्रहरूबाट व्याख्या गर्नुभयो।
हामी तपाईँलाई बच्चाहरूलाई कालानुक्रमिक रूपमा बाइबल सिकाउन मद्दत गर्न चाहन्छौं। बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू येशू को हुन् र उनले के गरे भन्ने कुरा सिक्नको लागि सहयोग गर्ने निःशुल्क स्रोतहरूको सेट हो। तपाईँको भाषामा उपलब्ध हुने वा चाँडै उपलब्ध हुने पाँचवटा घटकहरू छन्।
- बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू पाठ्यक्रम
- बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू रंगिन किताब
- बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू सिक्ने कार्यपुस्तिका
- बाइबलको ठूलो कथामा ९९ साहसिक यात्राहरू प्रशिक्षण भिडियोहरू
- बाइबलको ठूलो कथामा बालबालिकाहरूको साहसिक यात्राहरू
धन्यवाद, जिम
Other Languages
English
Español – Spanish
فارسی – Farsi
Français – French
Polski – Polish
Português – Portuguese
Română – Romanian
Soura – Soura
Zomi – Zomi
русский язык – Russian
українська – Ukrainian
नेपाली – Nepali
हिन्दी – Hindi
বাংলা – Bengali
မြန်မာဘာသာ – Burmese
中文 – Mandarin Chinese
ภาษาไทย – Thai
Statistics
million
Nepali is spoken by 19 million people
Places
Nepali is the official language in Nepal and 2 states in India.
years ago
About 500 years ago, the current Nepali language was developed.
Percent
Forty five percent of the Nepali people speak Nepali as their first language.




